Bhagirath neupane
म याङवरक गाउँ पालिका वार्ड नम्बर 5 थर्पू को स्थाइ बासिन्दा हु ।
म nepal physical society को life member हु।
म master degree in physics हु।
म सैनिक महाबिद्यालय भक्तपुरको post graduate teacher हु।
म essential physics xi and xii (oasis publication ) को लेखक हु।
मेरा गजलहरु शब्दान्कुर राष्ट्रिय मासिक र
शनिबार साप्ताहिक मा प्रकासित छन।
मेरा गजलहरु कान्तिपूर रेडियोमा म आफैले बाचन गरेको छु।मेरा गजलहरु रेडियो HBC ,kaantipur ,Hits FM ,रेडियो मदन पोखरा पल्पा ,लालिगुरास FM बुटवल आदि देशभित्रका धेरै radio हरु बाट प्रसारित छन।